समाचार Archives | Page 5328 of 8457 | Khabarhub Khabarhub

२९७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९७ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २५५ कोरोना संक्रमितको आईसीयूमा र ४२ को भेन्टिलेटरमा गरी कुल २९७ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।…