Live on
Your Voice, Your Power
काठमाडौँ – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतमा हुन सक्ने बताएका छन् । एक भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रचण्डले आफूले विदेश भ्रमणको थालनी भारतबाट गर्ने बताएका हुन् । उनले आफूलाई विदेशी कटूनीतिज्ञमध्ये सबैभन्दा पहिले भारतीय राजदून नवीन श्रीवास्तवले फोन गरेर बधाई दिएको पनि खुलाए। उनले भने ‘मैले राष्ट्रपतिबाट शपथ लिएपछि मलाई…