समाचार Archives | Page 5368 of 8425 | Khabarhub Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या ३५ करोड नजिक

काठमाडौँ - विश्वभर कोरोना संक्रमितको संख्या ३५ करोड नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा २७ लाख ३३ हजार जना कोरोना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ३४ करोड ९६ लाख ४५ हजार पुगेको छ । थपिनेमा फ्रान्समा ३ लाख ८९ हजार, अमेरिकामा ३ लाख ९ हजार, ब्राजिलमा २ लाख २ हजार, इटलीमा एक लाख ७१…