समाचार « Khabarhub

पूर्वराजा झापाबाट फर्किँदै, एयरपोर्ट परिसरमा बढाइयो सुरक्षा व्यवस्था (तस्बिरहरू)

काठमाडौं- काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ ।  विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि मानिसहरू भेला हुने भएपछि सुरक्षा व्यवस्था कडा गरिरहेका हो । उनी झापाबाट काठमाडौं फर्किन लागेका हुन् । स्थानीय प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा समेत लगाएको छ ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी