समाचार « Khabarhub

‘निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि अघि बढाइरहेका छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि सँगसँगै अघि बढाइरहेको बताएकी छन् ।   बिहीबार सिंहदरबारमा जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले सरकारको ध्यान निर्वाचनमा केन्द्रित भए पनि भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि सँगसँगै अघि बढाइरहेको बताएकी हुन् । उनले राजनीति गर्नेहरूले केवल भाषण गरेर विचार मात्रै पोख्ने गरेकाले अब मुलुकमा उत्पादनलाई केन्द्रमा राखेर…