समाचार Archives | Page 5390 of 8400 | Khabarhub Khabarhub

पृथ्वी जयन्तीमा शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले भने : देशको अस्तित्व नै संकटमा परेको छ

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशको अस्तित्व नै संकटमा परेको टिप्पणी गरेका छन् । ३०० औँ पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा सोमबार शुभकामना सन्देश दिँदै उनले अहिले राष्ट्रियताका आधार स्तम्भमाथि प्रहार भइरहेकोसमेत बताएका छन् । उनले अहिले देशमा परायहरुको चलखेल भइरहेकोसमेत टिप्पणी गरेका छन्। उनले देश र जनताको प्रगति नहुने कुनै पनि तन्त्रको अभ्यासमा समय खेर फाल्न…