समाचार « Khabarhub

पर्यटकीय सम्भावनाको बागलुङको निसेलढोर अन्धकारमा

ढोरपाटन - जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा टाढाको गाउँ हो निसेलढोर। यहाँका स्थानीयवासीको वेषभूषा, रीतिरिवाज र जीवनशैली विल्कुलै फरक छ। बागलुङकै सबैभन्दा दुर्गम मानिने यो ठाउँले पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ। नेपालकै एकमात्र ढोरपाटन सिकार आरक्ष पनि यही पर्छ। पुशपालन, कृषि, पर्यटन र जडीबुटीका उत्पादनका लागि निसेलढोर अगाडि रहे पनि विकासमा भने वर्षौँदेखि पछाडि…