समाचार Archives | Page 5396 of 8400 | Khabarhub Khabarhub

कोशी कोरिडोर निर्माणले उजाड तीनजुरी मिल्के जलजले

धनकुटा– प्रदेश १ मा राष्ट्रिय गौरवको कोशी कोरिडोर विद्युत प्रशारण लाइन विस्तार भइरहेको छ। निर्माणाधीन कोशी कोरिडोर २२० केभीए विद्युत प्रशारण लाइन विस्तारका क्रममा २५ हजारभन्दा बढी रुख काँटिने भएको छ। गुराँसको राजधानीका रुपमा परिचित तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले (टिएमजे) को मध्यभागबाट विद्युत प्रसारण लाइन विस्तार हुने भएपछि यसले नकारात्मक प्रभाव…