समाचार « Khabarhub

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ - परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोगको अपरिहार्यता औंल्याएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका अवसरमा आयोजित जी–७ विकास मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालमा हालै गएको बाढी-पहिरोपछिको पुनःस्थापना, जलवायु वित्त, विपद् पूर्वतयारी तथा हिमाली क्षेत्रको संरक्षणका लागि जी–७ सदस्य राष्ट्रहरूसँग सहयोग र सहकार्यको…