समाचार Archives | Page 5402 of 8396 | Khabarhub Khabarhub

विद्युत् सबस्टेसनको निर्माण धमाधम, एक वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजनाहरू जतिसक्दो छिट्टो सम्पन्न गर्न पहल सुरु गरेको छ । काठमाडौं उपत्यकाभित्रको विद्युतको बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन प्राधिकरणले निर्माणाधीन आयोजनाहरू एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको छ । काठमाडौं उपत्यकाको विद्युत आपूर्तिलाई भरपर्दो,…