Live on
Your Voice, Your Power
काठमाडौँ –नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको नयाँ भवनको आज उद्घाटन गरेका छन् । नगरपालिकाको ७३ औँ स्थापना दिवसको अवसरमा आज च्यामासिंहस्थित अस्पताल भवनमा आयोजित कार्यक्रममा उनले नयाँ भवनको उद्घाटन गरेका हुन् । । सो अवसरमा देशमा प्रदेश सरकारको आवश्यकता नरहेको बताउँदै अध्यक्ष बिजुक्छेँले स्थानीय निकायलाई स्वायत्तता र विकेन्द्रीकरणको…