समाचार Archives | Page 5415 of 8391 | Khabarhub Khabarhub

क्यानले बोलायो ज्ञानेन्द्र, दीपेन्द्रसहित ३० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा (सूचीसहित)

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले टी–ट्वान्टी ग्लोबल छनोटका लागि ३० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएको छ । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले कप्तान सन्दीप लामिछाने सहित ३० खेलाडीलाई शनिबारबाट सुरु गर्ने गरी प्रशिक्षणमा डाकेको हो । जसमा यस अघि क्यानले सेन्ट्रल कन्ट्रयाक बाहिरसहित पदमुक्त गरेका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, निवर्तमान उपकप्तान दीपेन्द्र सिंह ऐरी, कमल सिंह…