Live on
Your Voice, Your Power
काठमाडौं- गोंगबु हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । रोल्पाका कृष्णबहादुर बोहराको विभत्स हत्या गरी फालिएको अवस्थामा काठमाडौंको गोंगबुमा शव फेला परेको थियो । सोही हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी (पौडेल)…