समाचार Archives | Page 5426 of 8386 | Khabarhub Khabarhub

१६७ कोरोना संक्रमित थपिए, १ को मृत्यु

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार २८३ जनाको पीसीआर परीक्षणमा १५७ र २ हजार १६४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु…