Live on
Your Voice, Your Power
गलकोट - पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ। बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवद्र्धनपछि महत्व बढ्दै गएको छ। कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियान चलाएको छ।बागलुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन्।पछिल्लो समय भने कोदोको परिचय बदलिएको छ।गाउँघरको मुख्य…