समाचार Archives | Page 5437 of 8391 | Khabarhub Khabarhub

कम्प्युटर अधिकृतको भरमा भूमि सुधार तथा मालपोत कार्यालय

वीरगञ्ज- वीरगञ्जस्थित भूमिसुधार तथा मालपोत कार्यालय लामो समयदेखि कम्प्युटर अधिकृतको भरमा सञ्चालन हुँदैआएको  छ । लामो समयदेखि कार्यालय प्रमुख रिक्त रहदै आएपछि कम्प्युटर अधिकृत कमोद तिवारीले निमित्त कार्यालय प्रमुख भएर काम गर्दै आएका हुन् । उनले लामो समयदेखि कार्यालय प्रमुख नभएकाले आफैले उक्त जिम्मेवारी सम्हाल्ददै आएको जानकारी दिए । पटक–पटक कार्यालय प्रमुखको रुपमा यस कार्यालयमा …