समाचार Archives | Page 5439 of 8392 | Khabarhub Khabarhub

मनाङका खोला र तालमै जम्न थाल्यो हीँउ

लमजुङ -चिसो अत्यधिक बढेसँगै हिमाली जिल्ला मनाङका खोलानालासहित हिमताल जम्न थालेका छन् । मनाङका खोलासहित गंगापूर्णसँगै आधा दर्जन हिमताल जमेर चट्टानझैं भएको मनाङ ङिस्याङ गाउँपालिका ६ का वडाध्यक्ष सोनाम गुरुङले बताए। उनका अनुसार ४ हजार ९ सय १९ मिटरमा रहेको तिलिचो, भ्राकामा पर्ने ४ हजार ६ सय मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने…