समाचार « Khabarhub

हेटौंडामा चार महिनामा चार सय ९४ उजुरी

हेटौंडा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा चालु आर्थिक वर्षकोे चार महिनामा चार सय ९४ भ्रष्टाचार तथा अनिमियतासम्बन्धी उजरी दर्ता भएको छ । सो अवधिमा दर्ता भएका उजुरीमध्ये एक सय ९० उजुरी फछ्र्योट भइसकेको जानकारी गराइएको छ । भ्रष्टाचार विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा आज यहाँ आयोजित अन्तक्र्रियामा त्यस्तो तथ्य जानकारी गराइएको हो । प्रस्तुत…