समाचार Archives | Page 5450 of 8631 | Khabarhub Khabarhub

सप्तकोसी नगरपालिकामा झडप, वडाअध्यक्षसहित दुई जना घाइते

सप्तरी– सप्तकोसी नगरपालिकामा आइतबार झडप हुँदा एक वडा अध्यक्षसहित दुई जना घाइते भएका छन् । चार दलका कार्यकर्ताले लगाएको ताला फुटाएपछि पुनः आइतबार ताला लगाउने क्रममा झडप भएको हो । ६ बुँदे माग राख्दै बिहीबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरूले नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए ।…