समाचार Archives | Page 5451 of 8630 | Khabarhub Khabarhub

हामीलाई गठबन्धन बैठकमा बोलाउनै छाडे : चित्रबहादुर केसी

काठमाडौँ - पाँच दलीय सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले पार्टीलाई बैठकमा बोलाउन छाडिएको गुनासो गरेको छ। एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसदमा पेस गर्ने विषयलाई लिएर भइरहेका गठबन्धनको बैठकमा आफूहरूलाई बोलाउनै छाडिएको अध्यक्ष चित्रबहादुर केसीले बताएका छन्। ‘एमसीसीको मुद्दा आएपछि विरोधमा उत्रिन्छ भनेर गठबन्धन बैठकमा हामीलाई बोलाउनै छाडे,’ केसीले भने, ‘हामी पनि बैठकमा जानुभन्दा सडकमै…