समाचार Archives | Page 5465 of 8627 | Khabarhub Khabarhub

कार्यव्यवस्था समितिले तत्काल एमसीसी अनुमोदन प्रस्ताव अघि नबढाउने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिले तत्काल एमसीसी सम्झौता अनुमोदन प्रस्ताव अघि नबढाउने निर्णय गरेको छ । एमसीसी सम्झौता अनुमोदनका लागि ३० असार २०७६मा दर्ता भएको प्रस्तावलाई बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी गरिएको थियो । तर, माओवादी केन्द्रसहित गठबन्धनका दलहरूको असहमति भएपछि कार्यव्यवस्था परामर्श समितिले सो निर्णय गरेको हो । कार्यव्यवस्था परामर्श समितिको…