समाचार « Khabarhub

भारतको क्रिकेट : ‘ए प्लस’बाट रोहित र विराटको किन भयो ग्रेड ‘बी’मा घटुवा ?

काठमाडौं - भारतको क्रिकेटका स्टार ब्याट्सम्यान रोहित शर्मा र विराट कोहीलको ग्रेड घटुवा भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पूर्वकप्तानद्वय रोहित र विराटनको ग्रेड घटुवा गरेर ए प्लसबाट सिधै ‘ग्रेड बी’मा झारेको हो।बीसीसीआईले सोमबार खेलाडीको सेन्ट्रल कन्ट्याक्ट लिस्टबाट दुई पूर्व स्टार खेलाडीको ग्रेड घटुवा गरेको हो। बीसीसीआईले यो सिजन ए प्लस ग्रेड नै खारेज…