Live on
Your Voice, Your Power
काठमाडौँ– प्रतिनिधिसभाको बैठक भोलि (बुधबार) बस्दैछ । बैठक दिउँसो १ बजेलाई बोलाइएको छ । बैठकअघि भोलिका लागि सम्भावित कार्यक्रमहरू समेत तय गरिएको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार भोलिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पेस गर्ने कार्यक्रम गरिएको छ । प्रमुख प्रतिपक्ष…