Live on
Your Voice, Your Power
सिरहा- सिरहाको गोलबजार नगरपालिका- ६ मा दुई समूहबीच भएको छुरा हानाहानमा परि एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । छुरा प्रहारबाट घाइते भएका गोलबजार नपा ६ डोहटियाका २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नपा ९ मा रहेको आरके मेरिसिटी अस्पताल पुर्याए पनि उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।…