समाचार « Khabarhub

प्रदर्शन गर्नेलाई दमन गर्ने चीनको नीति

बेइजिङ - चीनको शीर्ष सुरक्षा एजेन्सीले सप्ताहान्तमा चिनियाँ सहरहरूमा कोभिड नियमहरूविरुद्ध दुर्लभ विरोध प्रदर्शनपछि ‘शत्रु शक्ति’माथि दमन गर्न आह्वान गरेको छ। कुनै बेला प्रदर्शनकारीहरूले भरिने स्थानमा सुरक्षाकर्मीको भीड बढेको छ। चीनभर घरेलु कानुन प्रवर्तनको निरीक्षण गर्ने सत्तारुढ कम्युनिस्ट पार्टीको केन्द्रीय राजनीतिक र कानुनी मामिला आयोगले कानुन बमोजिम ‘शत्रु शक्तिहरूद्वारा घुसपैठ र तोडफोड गर्ने गतिविधि रोक्न…