समाचार « Khabarhub

बैंक अफ काठमाण्डू कारबाहीमा, सीईओलाई सचेत हुन चेतावनी

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंक अफ काठमाण्डूलाई दुई करोड बढी जरीवाना तोकेको छ । बैंकले विपन्न वर्ग क्षेत्र कर्जा तोकेअनुसार प्रवाह नगरेपछि जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विपन्न वर्ग कर्जा कुल कर्जाको कम्तीमा ५ प्रतिशत प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त मापदण्ड नपुगेको खण्डमा…