Live on
Your Voice, Your Power
काठमाडौँ - इटालिएन सिरी ए फुटबलमा युभेन्ट्स विजयी भएको छ । गएराती भएको खेलमा युभेन्ट्सले बोलोग्नालाई २–० गोलले पराजित गरेको हो । युभेन्ट्सको जितमा अल्भारो मोराटा र जुआन काउड्राडोले गोल गरेका थिए । जितपछि युभेन्ट्स १८ खेलबाट ३१ अंकसहित छैटौँ स्थानमा छ भने बोलोग्ना २४ अंकसहित १० औँ स्थानमा छ । गएरातीकै अर्को खेलमा रोमाले…