समाचार « Khabarhub

नेता उत्पादन गर्ने स्थानको रुपमा परिचित ‘अर्घा गाउँ’

अर्घाखाँची– अर्घाखाँचीको अर्घा जुन गाउँ नेता उत्पादन गर्ने स्थानको रुपमा चिनिन्छ । जहाँबाट २०४८ सालयता लगातार सांसद पाउँदै आएको छ । पछिल्लो ३१ वर्षमा  सन्धिखर्क नगरपालिका-९ मा पर्ने अर्घामा जन्मिएका र स्थायी घर भएकाले मात्रै निर्वाचन जित्दै समेत आएका छन् ।  अर्घामा यसपटकको निर्वाचनमा समेत दुईजना निर्वाचित भएका हुन् । अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका…