Live on
Your Voice, Your Power
काठडमाडौँ– विद्यार्थीले शिक्षक कुटेको विरोध स्वरुप रत्नराज्यलक्ष्मी क्याम्पसका शिक्षकहरुले पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । मंगलबार रत्नराज्यलक्ष्मी क्याम्पस प्राध्यापक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल प्रगतिशील प्राध्यापक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै पठनपाठन बन्द भएको जानकारी दिएका हुन् । शैक्षिक संस्था जस्तो उच्च नैतिकता प्रर्दशन गर्नुपर्ने स्थलमा गुन्डागर्दी भएको भन्दै प्रध्यापक संघले शिक्षकमाथि कुटपिट…