समाचार « Khabarhub

राखेप सदस्य सचिवसहित खेल क्षेत्रका १० जनालाई राष्ट्रिय सम्मान

काठमाडौं– सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ५ सय ९४ जनालाई विभिन्न मान पदवी, अलंकार र पदकबाट सम्मानित गर्ने घोषणा गरेको छ । शुक्रबार सार्वजनिक भएको पदक पाउनेहरूको नामावलीमा राखेप सदस्यसचिव रमेश शिलवालसहित खेल क्षेत्रका १० जना पनि छन् । उनीहरूलाई जनसेवा प्रवलबाट सम्मानित गरिने भएको हो । सम्मानित हुनेमा सिलवालसहित, राखेपका प्रशासन…