समाचार Archives | Page 5494 of 8442 | Khabarhub Khabarhub

भारतमा थप ५ हजार ९१४ जनामा कोरोना पुष्टि

काठमाडौँ – भारतमा थप ५ हजार ९१४ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ८ हजार ४३ जना कोरोनामुक्त भएका छन् भने ५४ जना संक्रमितको मृत्यु भएको छ । भारतमा सक्रिय संक्रमितको संख्या ८४ हजार ९५७ जनामा झरेको छ । त्यहाँ कुल संक्रमितको संख्या ३ करोड ४७ लाख ५८ हजार ७८ पुगेको छ…