Live on
Your Voice, Your Power
इनरुवा– सुनसरी क्षेत्र नं १ को प्रदेशसभा (१) मा नेकपा (एमाले) का उम्मेदवार रमेशकुमार बस्नेत विजयी भएका छन् । आज सार्वजनिक भएको प्रदेशसभाको अन्तिम मतपरिणामअनुसार बस्नेतले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई एक हजार तीन सय ५० मतान्तरले पराजित गरेका हुन्। बस्नेतले ११ हजार एक सय दुई तथा कांग्रेसका थापाले नौ हजार…