Live on
Your Voice, Your Power
वीरेन्द्रनगर - नेकपा (एमाले)का नेता यामलाल कँडेल प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट उनले १८ हजार पाँच सय ६१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्यले १८ हजार चार सय मत ल्याएका थिए। नेकपा (माओवादी केन्द्र)का सूर्यबहादुर खत्रीले तीन हजार ६८५ मत ल्याउँदा नेकपा…