Live on
Your Voice, Your Power
तनहुँ - तनहुँ–१ प्रदेशसभा (क) मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ विजयी भएका छन्। वाम– लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उनी प्रतिस्पर्धीभन्दा चार हजार दुई सय १८ बढी मत प्राप्त गरेर प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। निर्वाचनको सार्वजनिक मतपरिणामअनुसार श्रेष्ठले १५ हजार तीन सय ६३ मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी नेकपा (एमाले) का रामबहादुर गुरुङले ११…