समाचार Archives | Page 5556 of 8536 | Khabarhub Khabarhub

मनाइँदै पोल्ट्री दिवस : सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण

चितवन - सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो। यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ। काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ। जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ। नेपालजस्तो विकासोन्मुख राष्ट्रमा कुपोषणका कारण बर्सेनि धेरैले अकालमा ज्यान गुमाउने गर्दछन् भने कतिपय बिकलाङ्ग भएर जीवनयापन गरिरहेका छन्। फिजिसियन डा. भोजराज अधिकारी भन्छन्, ‘अण्डा…