समाचार Archives | Page 5558 of 8536 | Khabarhub Khabarhub

बयलवासमा पाँच दिनदेखि निषेधाज्ञा, जनजीवन प्रभावित

सर्लाही– प्रहरीको भ्यानको ठक्करबाट एक पुरुषको ज्यान गएको विषयलाई लिएर सर्लाहीको बयलबासमा जारी निषेधाज्ञा अझै हटेको छैन । गत मंगलवार दिउँसो ३ बजेबाट जारी निषेधाज्ञा नहट्दा जनजीवन प्रभावित हुन थालेको छ । पाँच दिनअघि प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका–५, सखुबनीस्थित खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । घटना शंकास्पद रहेको भन्दै आक्रोशित…