समाचार Archives | Page 5593 of 8522 | Khabarhub Khabarhub

एक दिनमा ७ लाख कोरोना संक्रमित थप, ५ लाख निको

काठमाडौँ – विश्वभर करिब ७ लाख कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लोविवरणअनुसार पछिल्लो २४ घण्टामा ६ लाख ९१ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यही अवधिमा ५ लाख २ हजार ४८३ जना कोरोनामुक्त भएका छन् भने ७ हजार ५३६ जना संक्रमितको मृत्यु भएको छ । थपिनेमा अमेरिकामा एक लाख २६ हजार…