समाचार « Khabarhub

निर्वाचनमा उत्साहित छैनन् तेह्रथुमका मतदाता

तेह्रथुम - आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवार गाउँ गाउँ पुगेका छन्। गाउँमा उम्मेदवार पुगे पनि यसपटक विगतको जस्तो मतदाताहरूमा उत्साह देखिएको छैन। दलहरुले आयोजना गर्ने चुनावी भेटघाट कार्यक्रममा पनि उनीहरूको सहभागिता खासै छैन। जिल्ला सदरमुकाम मै पनि निर्वाचनप्रति मतदाताहरूको सहभागिता कम भएको छ। निर्वाचनका बेला गाउँ आउने…