Live on
Your Voice, Your Power
कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा हरित जलवायु कोषको सहयोगमा स्वच्छ ऊर्जा प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याइएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्य, नगरपालिका र स्थानीय उपभोक्ताको लागत साझेदारीमा सञ्चालित यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा खाना पकाउने विभिन्न स्वच्छ ऊर्जा प्रविधि (विद्युतीय चुल्हो, सुधारिएको चुल्हो र घरायसी बायोग्यास प्लान्ट जडान) गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । नगरपालिकाका…