समाचार « Khabarhub

गैरकानुनी रूपमा बर्दिया लैजान लागिएका बालबालिकाको उद्धार

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाबाट गैरकानुनी रूपमा बर्दिया लैजान लागिएका १५ जना बालबालिकाको उद्धार गरिएको छ ।  राष्ट्रिय बहाई समुदाय नामक संस्थाले सानीभेरी-४ का १५ जना बालबालिकालाई १० दिने नैतिक शिक्षा सिकाउने भनी बर्दिया लैजान लागिएका बालबालिकाको आज बिहान उद्धार गरिएको हो ।  गाडीमार्फत लैजान लागिएका उनीहरूलाई वडाको स्यालबासे भन्ने स्थानबाट बिहान ७ः०० बजेतिर सानीभेरी…