Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) काठमाडौंले औषधि प्रतिनिधिहरू (मेडिकल रिप्रेसेन्टेटिभ) को कार्य वातावरण सुधार गर्न सम्बन्धित निकाय र रोजगारदाता कम्पनीहरूलाई ध्यानाकर्षण गराएको छ । संघले बिहीबार जारी गरेको विज्ञप्तिमा पछिल्लो समय अस्पतालहरूले लागू गरेका विभिन्न प्रतिबन्धात्मक व्यवस्थाहरू र इन्धनको बढ्दो मूल्यका कारण औषधि प्रतिनिधिहरूको दैनिक कार्यसम्पादनमा प्रत्यक्ष असर परेको जनाएको छ । विशेषगरी…