Live on
Your Voice, Your Power
सिद्धार्थनगर- निजी क्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरू मापदण्ड विपरीत सञ्चालनमा रहेको तथ्य फेला परेको छ । जिल्लाको भैरहवा तथा बुटवलका धेरै स्वास्थ्य संस्थाहरू मापदण्ड विपरीत सञ्चालनमा रहेको गुनासो आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । स्थानीय तहबाट स्वीकृत प्राप्त १० देखि १५ शय्यासम्मको अस्पतालले मापदण्ड विपरीत गर्ने गरेको पाइएको हो । मापदण्डअनुसार स्थानीय…