Live on
Your Voice, Your Power
ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।
©2025 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu
काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज आइतबारका लागि १० इजलासमा ३३६ मुद्दाको पेसी तोकेका छन् । उनले ९ संयुक्त र एउटा एकल इजलास तोकेका हुन् । उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् ।