Live on
Your Voice, Your Power
काठमाडौँ– राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रविन्द्र मिश्रले आगामी निर्वाचनमा आफूले शानदार विजय हासिल गर्ने दाबी गरेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घरदैलो कार्यक्रममा व्यस्त रहेका वरिष्ठ उपाध्यक्ष मिश्रलाई शुक्रबार चुनावी घरदैलो कार्यक्रममा जनताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ? भन्ने…