समाचार Archives | Page 564 of 8546 | Khabarhub Khabarhub

कुवेतविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – चारदेशीय टी–२० आई सिरिज अन्तर्गत बिहीबार बिहान जारी कुवेतविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । कुवेतले दिएको नेपाललाई १८६ रनको लक्ष्य पछ्याउनेक्रममा विष्फोटक ब्याटिङ गरेका कुशलले २६ बलमा पाँच चौका र चार छक्काको मद्दतमा अर्धशतक बनाएका हुन्। ९ ओभरको समाप्तिमा विना क्षति नेपालले ८८ रन बनाएको छ । अर्का ओपनर…