Live on
Your Voice, Your Power
बुटवल - रुपन्देहीका अधिकांश खोलानालामा जथाभाबी रासायनिक र प्लास्टिकजन्य फोहोर मिसाइएको छ । यसले जलाशयमा जलीय जीव र जलचरको संख्यामा कमी आएको छ । वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यका साथ माछापालक किसान र माछासँग सम्बन्धित कार्यालयले हरेक वर्ष माछाका भुरा खोलामा छोड्ने गरेका छन् । यसपटक पनि जैविक विविधताको संरक्षण गर्ने उद्देश्यका साथ तिनाउ खोलामा…