Live on
Your Voice, Your Power
काठमाडौँ– सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) शुरु भएको छ । निर्धारित समयभन्दा केही ढिलो गरी बैठक सञ्चालन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको अध्यक्षतामा फुलकोर्ट जारी छ । अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो । बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणालीका सम्बन्धमा छलफल हुनेछ । गोलाप्रथाद्वारा पेसी तोक्ने…