Live on
Your Voice, Your Power
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वका अवसरमा शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैंगिकलगायत विभेद अन्त्य गर्ने विश्वास व्यक्त गरेकी छन् । छठले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ…