समाचार Archives | Page 5665 of 8456 | Khabarhub Khabarhub

संस्कृतिसँग जोडिएको घुमाउने घर लोप हुँदै

लमजुङ– ढुंगाको छपनीले छाइएका, ढुंगामाटोको गारो, कलात्मक शैलीका काठका झ्यालढोका । चिम्ट्याइलो रातोमाटो र सेतो कमेरोले लपक्क पोतिएको आकर्षक घुमाउने घर । हेर्ने जोसुकैको मन लोभ्याउँछ, घुमाउने घरले । तर, पछिल्लो समय यस्ता मौलिक घरहरू लोपोन्मुख अवस्थामा छन् । विगतमा गुरुङ समुदायको बाक्लो बसोबास रहेको गाउँ/ठाउँमा यस्ता घरहरू देख्न सकिन्थ्यो । मानिसहरू घुमाउने घरमै बस्थे…