समाचार « Khabarhub

दमौलीमा कस्मेटिक पसलमा आगलागी

तनहुँ– तनहुँको सदरमुकाम दमौली न्युरोडस्थित न्यान्सी कस्मेटिक पसलमा सोमबार राति आगलागी भएको छ । व्यास नगरपालिका–१ भादगाउँ निवासी मनिषा कुमालले सञ्चालन गरेको उक्त पसलमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । उक्त पसल केही महिनाअघि ६३ लाखमा खरिद गरेको पसल सञ्चालक कुमालले जानकारी दिए । पसल किनेपछि पनि सामान थप गरिएकाले करिब ७०…